फेसबुकको काम नभएकाले यसलाई डिलेट गर्नुपर्ने एलन मस्कले बताएका हुन्।
फेसबुकको सामाग्रीलाई निगरानी गर्नुपर्ने भनेर सचा ब्यारोनले ट्वीट गरेपछि मस्कले रिट्वीट गर्दै भने,‘फेसबुक डिलेट गरौं यो काम नलाग्ने छ।’
ब्यारोन कोहेनले २.५ बिलियन फेसबुक प्रयोगकर्ताको सूचना तथा विवरण मार्क जुकरबर्गलाई किन नियन्त्रण गर्न दिइयो भनेर प्रश्न गरेका थिए।
कोहेनले फेसबुकलाई जुकरबर्गले नभएर अमेरिकी सरकारले नियन्त्रण गर्नुपर्ने धारणा राखेका थिए। फेसबुक प्रोपागान्डा फैलाउने माध्यम बनेको उनको आरोप थियो। एजेन्सी
— Sacha Baron Cohen (@SachaBaronCohen) February 5, 2020We don’t let 1 person control the water for 2.5 billion people.
We don’t let 1 person control electricity for 2.5 billion people.
Why do we let 1 man control the information seen by 2.5 billion people?
Facebook needs to be regulated by governments, not ruled by an emperor! pic.twitter.com/o4hNRFNpgt
प्रतिक्रिया