ad ad

प्रविधि


३२८ दिन अन्तरिक्षमा बिताएर यसरी पृथ्वीमा ओर्लिइन् कोच (फोटो फिचर)

३२८ दिन अन्तरिक्षमा बिताएर यसरी पृथ्वीमा ओर्लिइन् कोच (फोटो फिचर)

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ३:१७,

अमेरिकी अन्तरिक्षण संस्था (नासा) की वैज्ञानिक ४१ वर्षीया क्रिस्टिना कोच ३२८ दिन अन्तरिक्षमा बिताएर बिहीबार पृथ्वीमा ओर्लिएकी छन्।

कजाकिस्तानको उत्तरी क्षेत्रको हिउँले सेताम्य जमिनमा ओर्लिंदै गर्दा उनी निकै खुसी देखिन्थिन्।

त्यसक्रममा उनले भनिन्, ‘म निकै उत्साहत र निकै खुसी छु। मैले यो क्षणलाई अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रुपमा लिएकी छु।’

1 3

33

44

55

66

88

99

111

तस्बिर श्रोत : अमेरिकी दुताबास, काठमाडौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .