सामाजिक सञ्जाल प्लेटफर्म एक्स आज केही समय विश्वभर डाउन भएको छ।
प्राविधिक समस्याका कारण एक्स र एक्स प्रोले केही बेर काम नगरेको हो।
यस्ता प्राविधिक अवरोधहरूको ट्र्याक गर्ने वेबसाइट downdetector.com लाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बिहीबार बिहान यो प्राविधिक अवरोध विश्वभर देखिएको जनाएको हो।
अहिले भने अवरोध हटेर एक्स सञ्चालन भइसकेको छ।
120
Shares
प्रतिक्रिया