ad ad

समाज


स्वास्थ्य मन्त्रालय भन्छः र्‍यापिड टेस्ट नेगेटिभ आउनु कोरोना नभएकाे प्रमाण होइन

स्वास्थ्य मन्त्रालय भन्छः र्‍यापिड टेस्ट नेगेटिभ आउनु कोरोना नभएकाे प्रमाण होइन

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १४:२५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देशभर भइरहेको र्‍यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) गर्दा नतिजा नेगेटिभ आउनु कोरोना भाइरस छैन भन्ने प्रमाण नभएको बताएको छ।

आरडीटी टेस्टको रिपोर्टबारे जनमानसमा रहेको अलमल हटाउने उद्देश्यले मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आरडीटी नेगेटिभ आउनेबित्तिकै संक्रमण नभएको भन्न नमिल्ने बताएको हो।

त्यसको निश्चित गर्न पुनः अर्काे विधि पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

हेराैँ विस्तृत जानकारी लागि स्वास्थ्य मन्त्रालयकाे याे विज्ञप्ति:

swa1swa2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .