प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राम्रो मत ल्याइरहेको छ। उसले समानुपातिक मत झन्डै साढे ५ लाख पुर्याउन लागेको हो।
यो खबर तयार पार्दासम्म राप्रपाले ५ लाख ४५ हजार ६ सय ५६ समानुपातिक मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ।
45
Shares
प्रतिक्रिया