रूपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३६६ मतान्तरले पराजित गर्दै पौडेलले रुपन्देहीबाट चौथो जित निकालेका हुन्।
पौडेलले २७ हजार १४८ मत हासिल गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउन सफल भए।
सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२ हजार १० मात्र ल्याउन सके।
897
Shares
प्रतिक्रिया