दाङ क्षेत्र नम्बर ३ मा जारी मतगणनामा प्रतिननिधी सभातर्फ एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन्।
अहिलेसम्म ५ सय ४ मत गनिसक्दा वली १६ मतले अघि छिन्। वलीले २०६ मत ल्याउँदा कांग्रेसका दीपक गिरीले १९१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ७० मत पाएका छन्।
प्रतिक्रिया