ad ad

राजनीति


भक्तपुर १ को सुरुवाती नतिजा : नेमकिपाको गढमा राप्रपालाई अग्रता, एमाले दोस्रो

भक्तपुर १ को सुरुवाती नतिजा : नेमकिपाको गढमा राप्रपालाई अग्रता, एमाले दोस्रो

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १२:५७, काठमाडौँ

भक्तपुर क्षेत्र नम्बर १ को मतगणाना सुरु भएको छ। सुरुवाती मतपरिणाम अनुसार नेपाल मजदुर किसान पार्टी  तेस्रो स्थानमा देखिएको छ।

जिल्ला निवार्चन अधिकरी गोपालप्रसाद बाँस्तोलाले नेपालखबरलाई दिएको जानाकारी अनुसार केही बेरअघि मतगणाना सुरु भएको हो।

सुरुवादी परिणामअनुसार नेमकिपाको गढ मानिएको यस क्षेत्रमा राप्रपा अग्र स्थानमा देखिएको छ। 

पछिल्ले मत परिणामअनुसार राप्रपाका भरतबहादुर खड्का ३५९ मतसहित अगाडि देखिएका छन्। यहाँ एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन्। 

अर्कातिर नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै माओवादी केन्द्रका सुनिल गोठे २०२ मतसहित चौथो स्थानमा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .