झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार देवराज घिमिरले करिब दोब्बर मतको अग्रता बनाएका छन्।
३८ सय ७७ मत गनिसक्दा झापा २ मा एमाले उम्मेदवार घिमिरेले १४ सय ३२ मत ल्याएका छन्।
उनलाई नेकपा माओवादी केन्द्रका हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याउँदैछन्।
उनीहरुबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको छ। यहाँ रानाले ८३९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नेपालले ८०३ मत ल्याउन सफल भएका छन्।
915
Shares
प्रतिक्रिया