दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन्।
सरकारले गत जेठमा फुटीलाई राजदूतमा सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन्।
शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकाी छोरी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।
२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर केही समय अगाडि मात्नै पाल नेफर्किएकी हुन्।
प्रतिक्रिया