प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बस्नेतलाई अधयक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यस्तै, बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सोसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो।
प्रतिक्रिया