प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेकामा आफूलाई कुनै चिन्ता नलागेको संकेत नेत्री रामकुमारी झाँक्रीले दिएकी छन्।
आफूसहित माधव नेपाल पक्षका ११ नेतालाई ओलीले पार्टीबाट निष्कासन गरेको दिन सोमबार साँझ नेत्री झाँक्रीले गीतको भाकामा सामाजिक सञ्जालमा यत्ति लेखेकी छन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर...।’
यो पनि : ओलीले एमालेबाट निष्कासन गरेपछि भीम रावलको कडा प्रतिक्रिया
प्रतिक्रिया