ad ad

राजनीति


कांग्रेस संसदीय दलको बैठक बुधबार

कांग्रेस संसदीय दलको बैठक बुधबार

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ९:५,

नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ५ गते (बुधबार) बस्ने भएको छ।

संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २ः३० बजे बैठक बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

बैठकमा उपस्थितिका लागि कार्यालयले आज संसदीय दलका सदस्यहरुका लागि सूचना प्रकाशित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .