सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने निर्णय गरेको हो।
विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले साे जानकारी दिएका हुन्।
3
Shares
प्रतिक्रिया