मस्तिष्कघात भएर उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
फागुन १४ गते मस्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना भएका जोशीको केही दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो।
तर पुनः स्वास्थ्य अवस्था विग्रिएपछि भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको अस्पतालले बुधबार विज्ञप्तिमार्फत जनाएको छ।
3
Shares
प्रतिक्रिया