ad ad

राजनीति


राष्ट्रपति भण्डारीले गरिन् कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपति भण्डारीले गरिन् कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

नेपालखबर
फागुन १५, २०७७ शनिबार १०:१३,

राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन्।

 राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।

शुक्रबार नर्भिकमा भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ।

सल्लाहकार ढकालले जोशीका दाइ, श्रीमती र छोरीलाई भेट्नुका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .