ad ad

राजनीति


नेपाल–इजरायल सिधा हवाइ उडानका लागि सहजीकरण गर्न राजदूतसँग मन्त्री ढकालको अनुरोध

नेपाल–इजरायल सिधा हवाइ उडानका लागि सहजीकरण गर्न राजदूतसँग मन्त्री ढकालको अनुरोध

नेपालखबर
माघ २८, २०७७ बुधबार ५:१८,

नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग शिष्टचार भेटवार्ता गरेका छन्।

राजदूत गोडेरेले मंगलबार मन्त्रालयमै पुगेर मन्त्री ढकालसँग शिष्टाचार भेट वार्ता गरेका हुन्।

भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल–इजरायल सिधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गरे।

उनीहरूको बीचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .