ad ad

राजनीति


जसपाले पनि घोषणा गर्‍याे आन्दोलनका थप कार्यक्रम, ओली समूहले गर्ने सभाकै दिन जनप्रदर्शन

जसपाले पनि घोषणा गर्‍याे आन्दोलनका थप कार्यक्रम, ओली समूहले गर्ने सभाकै दिन जनप्रदर्शन

नेपालखबर
माघ २१, २०७७ बुधबार १४:४९,

प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले पनि थप कार्यक्रम घोषणा गरेको छ।

जसपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार नेकपाको ओली समूहले काठमाडौं गर्ने भनेको सभाकै दिन माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गरिनेछ। 

यस्तै २५ गते पुत्ला दहन तथा २८ गते मसाल जुलुस गरिने जसपाले जनाएको छ।

हेर्नुहाेस्, जसपाकाे विज्ञप्ति :

jasapaaandolan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .