ad ad

राजनीति


प्रधानमन्त्री ओली बबरमहलको कार्की बेन्क्वेट पुग्दा नाराबाजी

प्रधानमन्त्री ओली बबरमहलको कार्की बेन्क्वेट पुग्दा नाराबाजी

नेपालखबर
पुस १५, २०७७ बुधबार ९:३८,

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको आफ्नो पक्षको एक भेलामा सहभागी हुन बबरमहलस्थित कार्की बेन्क्वेटमा पुगेका छन्।

पार्टी विभाजित भएपछि ओली पक्षले आज बुधबार सुदूरपश्चिम प्रदेशका बृहत् कार्यकर्ताहरुको भेला राखेको हो।

प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताले ‘केपी ओली जिन्दाबाद’ भन्दै नारा लगाएका थिए।

सो भेलामा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, ओलीनिकट नेता कर्ण थापा लगायतको सहभागिता रहेको छ।

Oli bhela Sudurpaschim 1

यो पनि:

प्रचण्डसँग श्रममन्त्री चौधरीको गुनासो– पार्टी विभाजनका बेला कता लाग्ने भनेर एक शब्द सोध्नुभएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .