नेकपाको ओली पक्षले पार्टीका सात प्रदेशका संयोजक तोकेको छ।
आज बिहीबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा उनीहरुको नाम घोषणा गरिएको थियो।
सोअनुसार सुदूरपश्चिमको संयोजक लेखराज भट्ट, कर्णालीको मणि थापा, लुम्बिनीको शंकर पोखरेल, गण्डकीको पृथ्बीसुब्बा गुरुङ, वागमतीको
ईश्वर पोखरेल, प्रदेश २ को सत्यनारायण मण्डल र प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ तोकेको छ।
त्यसैगरी टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको संयोजक र कृष्णगोपाल श्रेष्ठलाई उपत्यकाको संयोजक तोकिएको छ।
204
Shares
प्रतिक्रिया