राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश गरिएको छ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन्।
51
Shares
प्रतिक्रिया