नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।
बिहीबार दिउँसो बबरमहलको कार्की पार्टी प्यालेसमा नेकपा प्रचण्ड–नेपाल समुहको बैठक सुरु भएको हो।
यसअघि स्थायी समितिको बैठक बसेको थियो। बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको गरेको एक नेताले जानकारी दिए।
आजको केन्द्रीय समिति बैठकले महासचिवको चयन गर्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ।
प्रतिक्रिया