ad ad

राजनीति


राष्ट्रपतिविरुद्ध डा. भट्टराईको आरोप : जो रक्षक उही भक्षक !

राष्ट्रपतिविरुद्ध डा. भट्टराईको आरोप : जो रक्षक उही भक्षक !

नेपालखबर
पुस २, २०७७ बिहिबार ०:१,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको रक्षक राष्ट्रपति आफैं भक्षक भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘जो रक्षक उही भक्षक बन्दै संविधानको संरक्षक हुनुपर्ने राष्ट्रपतिबाटै संविधानको हुर्मत, देशका कार्यकारी प्रमुख प्रमद्वारा पटकपटक अध्यादेशमार्फत लोकतन्त्रको चीरहरण,सत्ताधारी दल सत्तास्वार्थनिम्ति संसद नबोलाई रा प र प्रमको ढाल बन्न उद्यत हुन्छ भने विपक्षी दलहरूले संसद् बोलाउने आँट गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .