ad ad

राजनीति


ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

नेपालखबर
भदौ १, २०७७ सोमबार ६:५२,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिल छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

‘सचिवालय बैठकलगत्तै शेरबहादुर देउवा आउनुभएको हो, दुईजना अध्यक्ष र उहाँबीच छलफल गरिरहनु भएको छ,’ बजगाईँले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .