ad ad

राजनीति


पर्सामा लकडाउनमा कडाइ गर्न सेना परिचालन

पर्सामा लकडाउनमा कडाइ गर्न सेना परिचालन

नेपालखबर
साउन ३२, २०७७ आइतबार १५:४,

जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गरेको छ।

साउन १८ देखि जारी लकडाउन थप कडा बनाउन आइतबारदेखि नै सेना परिचालन गर्ने निर्णय गरिएको हो। लकडाउन भदौ १३ गतेसम्म जारी रहनेछ।

काेराेना संक्रमण बढ्दै गएपछि वीरग‌ंज महानगरपालिकामा साउन १० देखि नै लकडाउन गरिएकाे थियाे भने १८ गतेदेखि पर्सा जिल्लाभर निषाेधाज्ञा गरिएकाे हाे।

जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न नेपाल  प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगार्थ सेना परिचालन गरेकाे जनाएकाे छ।

parsa.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .