सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्शा पारित गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो नक्शा पारित गरेको एक मन्त्रीले नेपालखबरलाई बताए। भूमिसुधार मन्त्रीले पेश गरेको सो नक्शासम्बन्धी प्रस्ताव पारित भएको हो। प्रकाशित: जेठ ५, २०७७ सोमबार १३:४८
प्रतिक्रिया