प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्र संघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन्। उक्त सत्रको अन्तर्क्रियाको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्। प्रकाशित: असोज ६, २०८१ आइतबार २३:५९ 51 Shares
प्रतिक्रिया