मास्क बहिष्कार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीले ह्वाइट हाउसभित्रै मास्क लगाउन थालेका छन्।
अमेरिकी सञ्चारमाध्यमले त्यस्तो तस्बिर सार्वजनिक गरेका हुन्। ह्वाइट हाउसमा कर्मचारीहरूलाई मास्कको प्रयोगबारे सन्देश दिइएको बताइएको छ।
तर यो नियम ट्रम्प आफैंमा भने लागू भएको छैन। किनकि उनी अझै मास्कमा नदेखिएको अमेरिकी सञ्चारमाध्यममले जनाएका छन्।
प्रतिक्रिया