नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आइतबार (भदौ १६) रुस भ्रमणमा जाँदैछन्। उनी आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुसको भ्लादिभोस्तक प्रस्थान गर्ने कार्यक्रम छ।
मल्टी पोलारिट फोरममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ।
आगामी सेप्टेम्बर ३ देखि ६ सम्म आयोजना हुने ‘साउथ एसियन इकोनोमिक फोरमको प्यानल डिस्कसन’ मा अध्यक्ष नेपाल सहभागी हुनेछन्।
189
Shares
प्रतिक्रिया