नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एम्नेस्टि इन्टनरनेशनलकी महासचिव डा. एग्नेस कालामर्ड (Dr. Agnès Callamard) बीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेकी महासचिव कालामर्डले शुक्रबार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँग भेट गरेको उनले सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकार लगायतका विषयमा छलफल भएको जनाइएको छ।
66
Shares
प्रतिक्रिया