प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक संसदीय दलको बैठक बोलाएको छ। सोमबार प्रतिनिधिसभा बैठक लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार, केहीबेरमा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो।
त्यसपछि लगत्तै पत्रकार सम्मेलन आयोजना गरेको छ। प्रमुख सचेतक लेखकले उक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
264
Shares
प्रतिक्रिया