माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलाले भारतले पारित गरेको नागरिकता संशोधन कानुनको आलोचना गरेका छन्।
‘मलाई लाग्छ, जे भइरहेको छ, त्यो एकदमै दुखद् छ,’ उनले भनेका छन्, ‘यो खराब हो। बंगलादेशी आप्रवासी आएर भारतमा सीईओ बनेको म हेर्न चाहन्छु।’
नाडेला हैदरावादमा हुर्केका व्यक्ति हुन्।
नाडेला भारतको यो कानुनविरुद्ध बोल्ने ठूलो कम्पनीको पहिलो सीईओ हुन्। एजेन्सी
प्रतिक्रिया