प्रतिनिधिसभातर्फका नवनिर्वाचितत सांसदहरूले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदैछन्।
नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउनेछन्। शपथ ग्रहणका लागि सांसदहरू धमाधम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरिरहेका छन्।
संसद सचिवालयका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद लोगोसमेत प्रदान गरिने कार्यक्रम छ।
तस्बिरहरुः
261
Shares
प्रतिक्रिया