ad ad

राजनीति


झापा ३ को सुरुवाती नतिजा : राजेन्द्र लिङ्देन २२७, कृष्ण सिटौला २१३

झापा ३ को सुरुवाती नतिजा : राजेन्द्र लिङ्देन २२७, कृष्ण सिटौला २१३

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १२:४८, काठमाडौँ

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले प्रारम्भिक अग्रता बनाएका छन्। 

यहाँ नेकपा एमालेको साथ लिएर उठेका लिङ्देनले ५०० मत गनिसक्दा २२७ मत ल्याएका छन्। 

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन्। 

२०७४ को निर्वाचनमा पनि यी दुवै नेता भिडेका थिए। त्यसबेला पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .