ad ad

राजनीति


ललितपुरमा ५२ प्रतिशत मतदान सम्पन्न

ललितपुरमा ५२ प्रतिशत मतदान सम्पन्न

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:४६, काठमाडौँ

लतिलपुरमा अपरान्ह साढे ३ बजेसम्म ५२ प्रतिशत मतदान भएको छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार अपरान्ह साढे ३ बजेसम्म ५२ प्रतिशत मत खसेको हो। 

प्रायः ग्रामिण क्षेत्रमा बढी मतदान भएको उनले बताए। 

देशभर बिहान ७ बजेदेखि नै मतदान जारी छ। केही स्थानमा मतदान स्थगित भएको छ। केही जिल्लामा भने झडप र मतपत्र जलाउने कार्य समेत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .