बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले उदयदेव आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा भोट खसालेकी हुन्। प्रकाशित: मंसिर ४, २०७९ आइतबार १०:४६ 30 Shares
प्रतिक्रिया