नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटबाट मतदान गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहटको गौरस्थित कन्या आधारभूत विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।्
अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर(१ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका छन्।
प्रतिक्रिया