नेकपा एमालेले गण्डकी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तय गरेको छ।
मनोनयनको एक दिनअघि एमालेले गण्डकीका सबै जिल्लामा संघीय संसद र प्रदेशसभाका उम्मेदवार छानेको हो।
जसअनुसार यसअघि प्रदेशसभामा गएका उपमहासचिव पृ्थ्वी सुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभामा उठ्ने भएका छन्।
यसअघि कास्कीबाट प्रतिनिधिसभामा विजयी खगराज अधिकारी भने प्रदेशसभामा झरेका छन्।
एमाले उम्मेदवार
कास्की क्षेत्र नम्बर १ :मनबहादुर गुरुङ
प्रदेशसभा : खगराज अधिकारी, बेदबहादुर गुरुङ 'श्याम'
कास्की क्षेत्र नम्बर २ : विद्या भट्टराई
प्रदेशसभा : भीमबहादुर कार्की, मीना गुरुङ
कास्की क्षेत्र नम्बर ३ : दामोदर पौडेल
प्रदेशसभा : गणेशमान गुरुङ,राजीव पहारी
स्याङ्जा क्षेत्र नम्बर १ :नारायणप्रसाद मरासिनी
प्रदेशसभा : मीनप्रसाद गुरुङ, सुधिरकुमार पौड्याल
स्याङजा क्षेत्र नम्बर २ : पद्माकुमारी अर्याल
प्रदेशसभा : मोहन रेग्मी, बुद्धिमान श्रेष्ठ
म्याग्दी : हरिकृष्ण श्रेष्ठ
प्रदेशसभा : याम गर्बुजा मगर, देबेन्द्रबहादुर कटुवाल क्षेत्री
पर्वत : पदम गिरी
प्रदेशसभा : भक्त कुँवर, मित्रलाल बस्याल
बागलुङ क्षेत्र नम्बर १ :सूर्यप्रसाद पाठक
प्रदेशसभा : हिराबहादुर खत्री,नवराज पौडेल
बागलुङ क्षेत्र नम्बर २ : मन्जु शर्मा चालिसे
प्रदेशसभा : प्रकाश घर्ती, लक्ष्मण पुन मगर
मनाङ : पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा : दार्जे डुल्डुन गुरुङ,'ख' टुंगिन बाँकी
मुस्ताङ : प्रेमप्रसाद तुलाचन
प्रदेशसभा : इन्द्रधारा विष्ट, चन्द्रमोहन गौचन
गोरखा क्षेत्र नम्बर १ : रामशरण बस्नेत
प्रदेशसभा : सुरेन्द्रबहादुर थापा, मोहन भट्टराई
गोरखा क्षेत्र नम्बर २ :अब्दुस मियाँ
प्रदेशसभा : राजु राना,वसन्त गुरुङ
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ : कृष्णप्रसाद पौडेल
प्रदेशसभा : रवीन्द्र अधिकारी,रोशनबहादुर गाहा थापा
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ :तिलबहादुर महत क्षेत्री
प्रदेशसभा : पद्मा जिसी श्रेष्ठ, लक्ष्मणबहादुर पाण्डे
लमजुङ : पृथ्वीसुब्बा गुरुङ
प्रदेशसभा : जमीन्द्रमान घले, कृष्णप्रसाद अधिकारी
तनहुँ क्षेत्र नम्बर १ : एकबहादुर राना
प्रदेशसभा : रामबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ
तनहुँ क्षेत्र नम्बर २ : किरण गुरुङ
प्रदेशसभा : केदार सिग्देल, श्यामराजा महत
Shares
प्रतिक्रिया