ad ad

राजनीति


मतदान गर्न अपिल गर्दै निर्वाचन आयोगले भन्यो– अधिकार खेर नफालौं

मतदान गर्न अपिल गर्दै निर्वाचन आयोगले भन्यो– अधिकार खेर नफालौं

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १४:१९, काठमाडौँ

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नका लागि अपिल गरेको छ। 

बुधबार आयोगले मतदानका लागि अपिल गर्दै आफ्नो अधिकार खेर नफाल्न मतदातालाई अनुरोध गरेको छ। 

सरकारले ४ मंसिरका लागि घोषणा गरेको आम निर्वाचनका लागि दलहरु तयारीमा लागिसकेका छन्। आयोगले पनि आफ्नो तयारीलाई तिव्र बनाएको छ। 

निर्वाचन कार्यक्रम सुरु भइसकेको छ। दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दलहरुको समानुपातिक बन्दसूची आयोगले लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .