नेपाली कांग्रेस सिरहाको सभापतिमा संस्थापन पक्षका रामचन्द्र यादव निर्वाचित भएका छन्।
यादवले १ हजार ४२६ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी इतर पक्षका उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त मात्र प्राप्त गरे।
सोमबार भएको निर्वाचनमा २ हजार ४७५ मत खसेको थियो।
मतगणना आज सकिएको छ। जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
111
Shares
प्रतिक्रिया