सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार बिहान कांग्रेसकै कार्यकर्ताले मुर्दावादको नारा लगाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पुनः अधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालय हातामा केही दिनदेखि रिले अनशनमा बसिरहेका त्यस जिल्लाका कांग्रेस सभापपति कर्ण मल्ललगायतले आज बिहान निर्वाचन समिति मुर्दावादको नारा लगाएका हुन्।
‘नेपाली कांग्रेस जिन्दावाद’, ‘अवैधानिक अधिवेशन खारेज गर’, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’लगयात नारा लगाएका हुन्।
हेर्नुहोस् भिडिओ
123
Shares
प्रतिक्रिया