नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्।
न्यौपाने सर्वसम्मत सभापति चयन भएका हुन्। ४३ वर्षीय न्यौपाने गगन थापा निकट मानिन्छन्।
सभापतिमा सहमति भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ।
उपसभापति, सचिव, सहसचिव र सदस्यका लागि मंगलबार बिहान चुनाव हुने नेपाली कांग्रेस गोरखाले जनाएको छ।
66
Shares
प्रतिक्रिया