ad ad

राजनीति


कार्यदलको बैठक सकियो, साँझ ७ बजे फेरि बस्ने

कार्यदलको बैठक सकियो, साँझ ७ बजे फेरि बस्ने

नेपालखबर
असार २४, २०७८ बिहिबार १३:२५,

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ। आज बिहान बसेको बैठक साँझ ७ बजे पुन: बस्नेगरी स्थगित भएको हो। 

आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै बैठकबाट नेताहरु उठेका थिए। 

सहमतिको प्रयास जारी गरेको कार्यदलका सदस्य सुभास नेम्वाङले बताए।

'सहमतिको प्रयासमा छौं', नेम्वाङले भने 'बैठक पुन: साँझ ७ बजे बस्ने छ।'

बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो। 

दुई नेताबीच सहमति हुन नसके पनि कार्यदलले भने छलफल जारी राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .