चीनका राष्ट्रपति सी चिनफिङले दुई दिने नेपाल भ्रमणका क्रममा सवा २१ घण्टा काठमाडौंमा बिताए। शनिबार ५ बजे विशेष विमानबाट काठमाडौं ओर्लेका उनी आइतबार २ बजे बेइजिङका लागि उडे। काठमाडौं ओर्लेदेखि बेइजिङ उडेसम्म सीले बिताएका २१ घण्टाका झलक तस्बिरमा हेर्नुस्ः
यी तस्बिर प्रविन कोइराला, रासस, सिन्ह्वा र अन्य स्रोतबाट लिइएका हुन्।
प्रतिक्रिया