ad ad

फोटोफिचर


तस्बिरमा उपनिर्वाचन (फोटो फिचर)


नेपालखबर
मंसिर १४, २०७६ शनिबार ५:१२,

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेको छ।

त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ।

यसै क्रममा देशका विभिन्न स्थानमा जारी मतदानका केही दृश्यः

NN Ktm2BP POkhara2

BP POkhara

PL Banepa

BK Dang

HB POkhara

NN Ktm

तस्बिरहरु : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .