दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अहिले वेब सिरिजमा देखिन थालेकी छन्।
अभिनेत्री कार्कीसँगको अन्तर्वार्ता आजको नागरिक दैनिकले छापेको छ। त्यसको एउटा प्रसंग :
अभिनेता आयुष्मानदेशराजसँग वैशाखमा इन्गेजमेन्ट गरेपछि असारमा विवाह गर्ने भन्नुभएको थियो? असार त गइसक्यो त? विवाहको मिति सरेको हो?
हो। आयुष्मान र मैले आउटडोरको लोकेसनमा विवाह गर्ने योजना बनाएको थियौं। वर्षाको कारण विवाहको अर्काे मिति मिति तोक्न पाएका छैनौं।
प्रतिक्रिया