ad ad

छापा खबर


रौतहटका एक दर्जन नगरपालिकाका मेयर उपमेयरबीच बोलचालै बन्द!

रौतहटका एक दर्जन नगरपालिकाका मेयर उपमेयरबीच बोलचालै बन्द!

नेपालखबर
भदौ ११, २०७६ बुधबार ०:२७,

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे।

तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र?

यस्तै अबस्था छ, रौतहटका स्थानीय तहमा। यो खबर आजको कान्तिपुर दैनिकमा रौतहटबाट शिव पुरीले लेखेका छन्।

यहाँका धेरैजसो स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मनमुटाव छ।

राजदेवी , कटहरिया, गुजरा, मौलापुर, गरुडा, फतुवा वियपुर, इशनाथ र देवाही गोनाही नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका प्रमुखउपप्रमुखबीच बोलचालै छैन।

प्रमुख उपप्रमुखबीच बोलचालै नहुँदा कामकारबाही अघि बढेका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .