ad ad

छापा खबर


भारतमा मोदीभन्दा सनी लियोनको चर्चा बढी

भारतमा मोदीभन्दा सनी लियोनको चर्चा बढी

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ०:५३,

कस्मिर घटनामा ‘एक्सन’ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले चर्चाको शिखरमा छन्।

तर उनलाई चर्चाको शिखरबाट तल ओराली दिएकी छिन्, सनी लियोनले।

गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बरमा परेकी हुन्।
यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार साहरु खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

सनीले भनेकी छन्, ‘मेरो टिममले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .