सरकारी स्वामित्वको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ।
टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ।
टेलिकमले आर्थिक वर्ष २०७४/०७५ १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ। यो खबर आजको कान्तिपुरबाट लिइएको हो।
प्राधिकरणले चर्काे प्रतिस्पर्धा, ओभर दी टप सेवाका कारण अन्तर्राष्ट्रिय कलमा आएको गिरावट, सरकारले वृद्धि गरेको करका कारण नाफा घटेको जनाएको छ।
3
Shares
प्रतिक्रिया