ad ad

छापा खबर


‘जबरिया जोडी’ फिल्म प्रदर्शन गरे परिणिती र सिद्धार्थलाई नै अपहरण गर्ने धम्की

‘जबरिया जोडी’ फिल्म प्रदर्शन गरे परिणिती र सिद्धार्थलाई नै अपहरण गर्ने धम्की

नेपालखबर
साउन १२, २०७६ आइतबार ४:१४,

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री परिणिती चोपडाको फिल्म ‘जबरिया जोडी’ लाई बिहार र उत्तर प्रदेशमा प्रदर्शन नगर्न गुन्डाहरूको चेतावनी आएको छ।

प्रदर्शनको तयारीमा रहेको यो फिल्मले अरू राज्यमा प्रचार गरे पनि बिहार र उत्तर प्रदेशमा कलाकारहरू प्रचारमा जान सकेका छैनन्।

यी दुई प्रदेशका अपहरणकारी गिरोहले कलाकारलाई धम्की दिएपछि उनीहरू डराएका हुन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

बिहार र उत्तर प्रदेशमा जारी अपहरण पनि सम्पत्ति असुली प्रकरणमा यो फिल्म केन्द्रित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .